Monday 9 October 2017

एक गाउँ एक उत्पादन कार्यक्रम

  1. रामेछाप, सिन्धुली •••••• जुनार
  2. झापा •••••• सुपारी
  3. सल्यान र पाल्पा •••••• अदुवा
  4. नुवाकोट र रसुवा •••••• रेम्बो ट्राउट माछा
  5. वर्दिया र सिराहा •••••• बेल
  6. भक्तपुर •••••• लप्सी
  7. ललितपुर ••••••सिम्विडियन अर्किड +फुल(सुनाखरी)
  8. धनुषा •••••• माछा
  9. दोलखा •••••• लोक्ता कागज
  10. डोटी •••••• जराइलो वासमती चामल
  11. कास्की (लेखनाथ) र लमजुङ ••••••ग्रामीण पर्यटन
  12. म्याग्दी •••••• टिमुर
  13. कन्चनपुर र चितवन •••••• केरा
  14. सप्तरी ••••••आँप
  15. स्याङ्जा •••••• कफी
  16. सुनसरी ••••••बेसार
  17. इलाम र मकवानपुर ••••••किवी फल
  18. ताप्लेजुंग ••••••अलैंची
  19. महोत्तरी र काभ्रे •••••• डेरी उत्पादन
  20. नवलपरासी ••••••• प्याज
  21. बझांग ••••••• जैतुनको तेल

    यो जापानबाट सुरु भएको हो भने नेपालमा हाल यो कार्यक्रम ३२ वटा जिल्लामा लागू गरिएको छ ।

विश्वको सबभन्दा ठूलो

विश्वको सबभन्दा ठूलो

  1. अस्पताल → पिलग्रिम स्टेटहस्पिटल (न्युयोर्क, अमेरिका)
  2. कार बनाउने कम्पनी → जनरल मोटर्स कम्पनी (अमेरिका)
  3. खाडी → मेक्सिको खाडी
  4. घडी → बिगेवन (लन्डन)
  5. ग्रह → वृहस्पति
  6. चर्च → सेन्टपिटर्सको वासिलिका (भ्याटिकन सिटी)
  7. चलचित्र भवन → रेडियो सिटी म्युजिक हल (अमेरिका)
  8. जहाजी नहर → ह्वाइट वाल्टिक नहर (रुस)
  9. ज्वालामुखी → मौनालोवा
  10. जुवाघर → रिजोटर्स इन्टरनेसनल क्यासिनो (एट्लान्टिकसिटी, अमेरिका
  11. ताल → क्यास्पियन सी
  12. ताजा पानीको ताल → सुपेरियर ताल
  13. तेल क्षेत्र → गबर फिल्ड (साउदी अरब)
  14. तेल प्रशोधन केन्द्र → धावनकेन्द्र (साउदी अरब)
  15. नदी → अमेजननहर → स्वेज
  16. पर्खाल → ग्रेटवाल अफ चाइना (६२०० माइल)
  17. पर्वत श्रंखला → द एन्डिज (अमेरिका)
  18. पानी जहाज → क्वीन एलिजावेथ
  19. पुस्तकालाय → लाइवे्ररी अफ कांग्रेस (अमेरिका)
  20. प्रशासकीय भवन → पेन्टागन –अमेरिका
  21. प्रजातान्त्रिक देश → भारत
  22. पक्षी → अस्ट्रिज
  23. प्रायद्वीप → अरेविया
  24. फुटवल मैदान → मराकाना (ब्राजिल)
  25. बाँध → न्यू कार्नेलया टेलिन्ज –अमेरिका)
  26. वायुसेवा → एरोफ्लोट (रुस)
  27. वैज्ञानीक भवन → जोन अफ केनेडी स्पेस सेन्टर (अमेरिका)
  28. बौद्ध मन्दिर → इन्डोनेसियाको बारोबुदुर
  29. व्यवस्थापिका → चीनको राष्ट्रि जनकाँग्रेस
  30. मन्दिर → एङ्करभाट (कम्बोडिया)
  31. मरुभूमि → सहारा –अफ्रिका)
  32. महाकाव्य → महाभारत
  33. महाद्वीप → एसिया
  34. महासागर → प्रशान्त
  35. मस्जिद → मालाविया –इराक)
  36. मुखद्वीप → सुन्दरवन (भारत)
  37. रंगशाला → स्ट्रोहाम स्टेडियम (चेकोस्लोभाकिया)
  38. राजदूतावास → अफगानस्थानामा रहेको अमेरिकी राजदूतावास
  39. राजाप्रासाद → बु्रनाइ सुल्तानको १७८८ कोठा भएको राजमहल
  40. राष्ट्र → रुस
  41. राष्ट्रिय निकुञ्ज → उड वफेली रा.नि. क्यानडा
  42. रेल वे स्टेसन → ग्रान्ड सेन्ट्रल टर्मिनल (न्युयोर्क, अमेरिका)
  43. वन → कोणधारी वन (रुस)
  44. विमानस्थल → किंग अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थल (साउदी)
  45. विमान बनाउने कम्पनी → अमेरिकाको वोइङ कम्पनी
  46. विश्वविद्यालय भवन → कस्कोविवविद्यालय (रुस)
  47. विद्युत गृह → करिबा (जाम्विया)
  48. स्थल जीव → हात्ती

नेपाल प्रहरी सहायक निरीक्षक पद

नेपाल प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षामा सोधिएका प्रश्नका उत्तरहरुः-


  1. विश्व महिला दिवस कहिले मनाइन्छ ?
    मार्च ८
  2. वि.सं. २०७१ सालको जगदम्बाश्री पुरस्कार कसले प्राप्त गरेका हुन् ?
    अंगुरबाबा जोशी
  3. संयुक्त राष्ट्र संघको पहिलो विशिष्टकृत सँस्था कुन हो ?
    ILO
  4. विश्वको सबैभन्दा ठूलो महासागर कुन हो ?
    प्रशान्त महासागर
  5. ओलम्पिक खेलको शुरुवात कुन देशबाट भएको हो ?
    ग्रिस
  6. Islamic state कुन देशसँग सम्बन्धित छ ?
    सिरिया
  7. "ग्रामी अवार्ड" कुन क्षेत्रसँ सम्बन्धित छ ?
    संगीत
  8. विज्ञानका पिता (Father of science) भनी कुन वैज्ञानिकलाई भनिन्छ ?
    अल्वर्ट आइन्सटाइन
  9. 'Black Box' भन्नाले के बुझिन्छ ?
    हवाइजहाजको दुर्घटनाको कारण पत्ता लगाउँन प्रयोग गरिने यन्त्र
  10. रातो मच्छिन्द्रनाथको भोटो देखाउँने जात्रा कसले चलाएका हुन् ?
    नरेन्द्रदेव
  11. नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानी निर्धारण गरिएको छ ?
     ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर
  12. "नेपालको संविधान विधेयक, २०७२" मा कतिजना सभासदहरुले हस्ताक्षर गरेका थिए ? ५३७
  13. नेपालमा गणतन्त्रको घोषणा कहिले भयो ?
    २०६५ जेष्ठ १५
  14. वि.सं. २०७१ सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?
    विजयकुमार पाण्डे
  15. वि.सं. २०६८ को जनगणना अनुसार हाल नेपालमा सबैभन्दा दोस्रो कम जनसंख्या भएको जाति कुन हो ?
    नुराङ [जनसंख्या कम भएका पाँचवटा जातिः कुनुराकलोः कुसुण्डा, नुराङ, राउटे, कलार, ल्होमी]
  16. विनाशकारी महाभूकम्प २०७२ बाट सबैभन्दा बढी मानवीय क्षति भएको जिल्ला कुन हो ?
    सिन्धुपाल्चोक
  17. नेपाली क्रिकेट टिममा विदेशी प्रशिक्षक कुन देशका हुन् ?
    श्रीलंका
  18. नेपालको सबैभन्दा पूरानो शिलालेख कहाँ छ ?
    बज्रयोगिनी मन्दिर
  19. काठमाण्डौंदेखि रसुवाको धुन्चेसम्मको लोक मार्गलाई के भनिन्छ ?
    पासाङल्हामु मार्ग
  20. सन् २०१५ को अर्थशास्त्रतर्फ को नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
    आङ्गस डेटन
  21. प्रहरी नायब महानिरीक्षक पद कुन श्रेणीभित्र पर्दछ ?
    विशिष्ट
  22. प्रहरी नियमावली, २०७१ बमोजिम समावेशीतर्फ दलितको लागि कति प्रतिशत पद आरक्षणको लागि छुट्याउँने व्यवस्था रहेको छ ?
  23. प्रहरी सहायक निरीक्षक पदमा नियुक्त गर्ने अधिकार कसलाई हुन्छ ? प्रहरी अतिरिक्त
    महानिरीक्षक/ प्रहरी नायब महानिरीक्षक
  24. डण्डा क्रस खुकुरीमाथि एक तारा भएको दर्ज्यानी चिन्ह कुन दर्जाको प्रहरीले पाउँछ ?
    प्रहरी नायब उपरीक्षक
  25. प्रहरी सेवामा कतिवटा श्रेणी रहेका छन् ?
     तीन (प्रशिक्षार्थीह रुका सम्झनाका आधारमा)

कुन रोग विशेषज्ञलाई के भनिन्छ?

कुन रोग विशेषज्ञलाई के भनिन्छ?

  1. बाल रोग विशेषज्ञ – पेडियट्रिसियन
  2. मुटु रोग विशेषज्ञ – कार्डियोलोजिष्ट
  3. मिर्गौला रोग विशेषज्ञ – नेफ्रोलोजिष्ट
  4. मुत्र रोग विशेषज्ञ – युरोलोजिष्ट
  5. आँखा रोग विशेषज्ञ – अपथाल्मोलोजिष्ट
  6. मधुमेह रोग विशेषज्ञ – डायविटोलोजिष्ट
  7. हर्मोन रोग विशेषज्ञ – इन्डोक्राइनोलोजिष्ट
  8. स्त्री रोग विशेषज्ञ – गाइनेकोलोजिष्ट
  9. मानसिक रोग विशेषज्ञ – साइकियाट्रिष्ट
  10. पेट रोग विशेषज्ञ – ग्यास्ट्रोइन्ट्रोलोजिष्ट
  11. हाड रोग विशेषज्ञ – अर्थोपेडिक सर्जन
  12. नसा रोग विशेषज्ञ – न्युरोलोजिष्ट
  13. छाला तथा यौन रोग विशेषज्ञ – डर्माटोलोजिष्ट
  14. वाथ रोग विशेषज्ञ – रियूम्याटोलोजिष्ट
  15. क्यान्सर रोग विशेषज्ञ – अन्कोलोजिष्ट
  16. बेहोस पार्ने – एनेस्थेसियोलोजिष्ट
  17. कलेजो रोग विशेषज्ञ – हेपाटोलोजिष्ट

Sunday 8 October 2017

ग्रहहरुबारे केहि जानकारी

ग्रहहरु बारे केहि जानकारी

  1. सबैभन्दा ठूलो ग्रह - बृहस्पति (Jupiter)
  2. सबैभन्दा सानो ग्रह - बुध (Mercury)
  3. पृथ्वीको उपग्रह - चन्द्रमा (Moon)
  4. सूर्यबाट नजिकको ग्रह - बुध (Mercury)
  5. सूर्यबाट टाढाको ग्रह - वरूण(Neptune)
  6. पृथ्वीबाट नजिकको ग्रह - शुक्र (Venus)
  7. सबैभन्दा चम्किलो ग्रह - शुक्र (Venus)
  8. सबैभन्दा चम्किलो तारा -साइरस (Dog Star)
  9. सबैभन्दा धेरै उपग्रह भएको ग्रह -बृहस्पति (Jupiter)
  10. सजिव ग्रह - पृथ्वी ग्रह
  11. निलो ग्रह - पृथ्वी ग्रह
  12. मेटर स्टार - पृथ्वी ग्रह
  13. World, Mother Earth - पृथ्वी ग्रह
  14. Water Planet - पृथ्वी ग्रह
  15. रातो ग्रह - मंगल ग्रह
  16. सौर्यमण्डल को ठुलो ग्रह - बृहस्पति ग्रह
  17. ग्रहहरुको राजा - बृहस्पति ग्रह
  18. सबैभन्दा बढि उपग्रह - बृहस्पति ग्रह
  19. सबैभन्दा बेगले घुम्ने ग्रह - बृहस्पति ग्रह
  20. ठुलो उपग्रह भएको ग्रह - बृहस्पति ग्रह
  21. पँहेलो ग्रह - शनि ग्रह
  22. घेरायुक्त ग्रह - शनि ग्रह
  23. पानिमा उत्रने ग्रह - शनि ग्रह
  24. पश्चिमबाट सुर्य उदाउने ग्रह- अरुण ग्रह
  25. असफल तारा - अरुण ग्रह
  26. हरियो रंगको तारा - अरुण ग्रह
  27. चिसो ग्रह - बरुण ग्रह
  28. सबैभन्दा टाढाको ग्रह - बरुण ग्रह
  29. ले भरियर्स प्लानेट - बरुण ग्रह